नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नयाँ सरकार निर्माणमा प्रधानमन्त्री शेरबहादुर देउवा बाधक बनेको आरोप लगाएका छन् । वरिष्ठ नेता नेपालले प्रधानमन्त्री देउवालाई तत्काल पदबाट राजीनामा दिएर नयाँ सरकार निर्माणका लागि मार्ग प्रशस्त गर्न सुझाव समेत दिएका छन् । बुधबार काठमाडाैंबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदहरुको सम्मानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनमा…