देशका प्रबुद्ध वर्ग नै देश ठप्प पर्ने गरी बन्द गर्दै हिँडेपछि…

सरकारीको तुलनामा निकै महँगो निजी स्कुलप्रति आकर्षण बढेको छ । यहाँ बिर्सन नहुने कुरा के छ भने कतिपय शिक्षकले निजी स्कुल नै खोलेका छन्, सञ्चालक छन् । उनीहरुलाई सरकारी स्कुल बन्द भएकामा कुनै पश्चाताप हुने कुरै भएन । ✍ बाबुराम आचार्य शिक्षक आन्दोलन तीन साता पुग्न लाग्दैगर्दा शिक्षामन्त्री विद्या भट्टराईले एकाएक राजीनामा दिनुभएको छ ।…