प्रचण्डले सुरु गरे वैद्यसँग एकता प्रयास

पार्टी फुटेको पौने दुई वर्षपछि एनेकपा माओवादी पुन: विभाजनको सङ्घारमा पुगेको छ । प्रचण्डको नेतृत्वलाई चुनौती दिँदै उदारवादी नेता डा. बाबुराम भट्टराईले बेग्लै अभियान सुरु गर्नुभएपछि उक्त पार्टीमा तनाव र विवाद एकाएक बढ्न पुगेको हो । यसरी बाबुराम भट्टराईले आफूलाई चुनौती दिँदै पार्टी विभाजनको तहसम्म पु-याउने खतरा महसुस गरेपछि अध्यक्ष प्रचण्डले चाहिँ मोहन वैद्य किरणले…