सेवाका विभिन्न शीर्षकमा आकर्षक नारा दिएर बैंक खुल्ने क्रम पछिल्ला वर्षमा निकै बढेको पाइयो, जसको प्रभाव अर्घाखाँचीमा पनि नपर्ने सवाल नै भएन । मुलुकभर वर्षाका च्याउसरह उम्रिएका बैंकलाई राष्ट्र बैंकले चार भागमा विभाजन गरेको छ । वाणिज्य बैंकहरू 'क' वर्गमा, डेभलपमेन्ट अर्थात् विकास बैंक 'ख' वर्गमा, फाइनान्स या सहकारीहरू 'ग' वर्गमा र लघुवित्तीय संस्थाहरू 'घ'…