पूर्वराष्ट्रपति र वर्तमान प्रधानमन्त्रीबीच भेटवार्ताको अर्थ !

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसङ्ग उहाँको निवासमै पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले भेट गर्नुभएपछि उत्पन्न तरङ्ग अझै सेलाएको छैन । गत साताको बिहीबार (पौष १८)नेकपा एमाले सचिवालयको बैठक सकिएलगत्तै प्रधानमन्त्री केपी ओली पूर्वराष्ट्रपति विद्या भण्डारीको निवास बुढानिलकण्ठ पुग्नुभएको थियो । त्यहाँ पुग्नुअघि ओलीले सचिवालय बैठकमा काठमाडौं एमालेका नेता कृष्ण राईमाथि किन कारबाही नगर्ने भन्ने आशयको अभिव्यक्ति…