वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि रास्वपा समर्थकहरुबाट हातपात भएपछि…

'पार्टीको सदस्य भए कारबाही गर्ने' रास्वपाको भनाइ वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको हातपातमा आफ्ना पार्टी सदस्यको संलग्नता भएमा कारबाही गर्ने रास्वपाले जनाएको छ । बुधबार (२ माघ) काठमाडौं जिल्ला अदालत परिसरभित्र सहकारी बचत अपचलन विषयको बहस भएपश्चात अदातलबाट निस्किने क्रममा त्रिपाठीमाथि हातपात भएको थियो । उक्त घटनाप्रति ध्यानार्कषण जनाउँदै रास्वपाले प्रेस विज्ञप्ति जारी गरेको हो…