पहिचान, आफ्नो अस्थित्व र सेवाभाव यी सबै कुरा राजनीतिले दिएका उपज हुन् । राजनीतिले हरेक समुदाय, भाषा, संस्कृति र परिस्थितिलाई सूत्रबद्ध गर्न सिकाउँदोरहेछ । दुःखमा सङ्घर्ष गर्न र खुसीमा साझेदारी गर्न सिकाउने रहेछ । समग्रमा भन्नुपर्दा राजनीति जीवनको एउटा पूर्ण प्रतिबिम्ब हो भन्न सकिन्छ । ✍ मीना गुरुङ कुनै पनि परिवर्तनको मूल आधार भनेको राजनीतिक…