धनगढीमा चैत ६ गते देखि राष्ट्रिय यू-१९ महिला क्रिकेट हुने, प्रथम पुरस्कार ५ लाख

धनगढीमा चैत ६ गतेदेखि राष्ट्रिय स्तरको यू-१९ मुख्यमन्त्री कप महिला क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । प्रतियोगिता सञ्चालन नेपाल क्रिकेट संघ (क्यान) सुदूरपश्चिम प्रदेश समितिले सञ्चालन गर्ने छ । प्रतियोगिता बारेमा जानकारी दिँदै क्यानका प्रदेश अध्यक्ष हरि रेग्मीले महिला क्रिकेटमा तल्लो स्तरका खेडालीको पहिचान र क्षमता अभिवृद्धि गर्न यू-१९ प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिएको…