इन्डियन प्रिमियर लिग (आइपीएल)को १३औँ संस्करणको फाइनल भीडन्त मुम्बई इन्डियन र दिल्ली क्यापिटल्सबीच हुने भएको छ । फाइनलको छनोट खेलमा दिल्लीले सनराइजर्स हैदराबादलाई पराजित गरेपछि फाइनलमा मुम्बईसँगको भीडन्त पक्का गरेको हो । दिल्ली आइपीएलको फाइनलमा पुगेको पहिलो पटक हो । आइपीएलको फाइनल खेल कार्तिक २५ गते मंगलबार हुनेछ । फाइनलको लागि भएको छनोट खेलमा टस…