अन्तर्राष्ट्रिय करातेमा मनमैजु टिम च्याम्पियन

नेपालको मनमैजु डोजोले दोस्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि जितेको छ । मनमैजुले ५ स्वर्ण, २ रजत र ७ कांस्य जित्दै टिम च्याम्पियन बनेको हो । नेपाल सितोरियो कराते संघ, छाउनी शाखा डोजो क्लबद्वारा आयोजित प्रतियोगितामा ३ स्वर्ण, २ रजत र ५ कांस्यसाथ बंगलादेश दोस्रो भयो । तेस्रो स्थानको नेपालको ब्लेस एकेडेमीले २ स्वर्ण र ३…