श्रीविक्रम भण्डारी गौरिका, गौरिका, गौरिका ! यतिबेला आमखेलप्रेमीको मुखमा झुन्डिएको नाम हो यो । नेपाली खेलकुदमा यो नाम साँच्चिकै प्यारो र कर्णप्रिय बनेको छ यतिबेला । ‘गौरिका’ शब्दको उच्चारण हुनेबित्तिकै सबैले चर्चित पौडीखेलाडी गौरिका सिंहलाई स्मरण गर्न थालेका छन् । गौरिकालाई यसरी स्मरण गरिनुमा अन्य कुनै कारणले नभई उनको ‘कारनामा’ प्रमुख कारण हो । गौरिकाले…