टेबलटेनिस : प्रहरी र एपीएफबीच उपाधि भिडन्त

आठौँअन्तर्गत ४०औँ राष्ट्रिय टेबलटेनिसको महिला टिम इभेन्टमा प्रहरी र एपीएफबीच उपाधि भिडन्त हुने भएको छ । दाङको घोराही कभर्डहलमा भएको सेमिफाइनलमा प्रहरीले आर्मीलाई ३–१ तथा एफीएफले प्रदेश ३ लाई ३–० को सेटमा पराजित गरे । पुरुष टिम इभेन्टमा सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनल प्रहरी र एपीएफ तथा प्रदेश ३ र आर्मीबीच हुनेछ ।…