क्रिकेटर शकिबको सम्पत्ति जफत गर्ने बङ्गलादेशी अदालतको आदेश

बंगलादेशकी निवर्तमान प्रधानमन्त्री शेख हसिनाप्रति बफादारी देखाएको कारण बङ्गलादेशको एक अदालतले क्रिकेटर शकिब अल हसनको सम्पत्ति जफत गर्ने आदेश दिएको छ । क्रिकेटर शकिब पूर्वप्रधानमन्त्री हसिनाको पार्टीका पूर्व सांसद हुन् । हसिनालाई गत वर्ष विद्यार्थी नेतृत्वको विद्रोहमा हटाइएको थियो र उनी हेलिकप्टरबाट छिमेकी भारत भागेकी थिइन् । हसिनासँगको शकिबको सम्बन्धले उनलाई जनताको आक्रोशको निशाना बनाएको…