बाल विकास जुनियर ब्वाइज फुटबलको च्याम्पियन

बाल विकास ‘ए’ले दोस्रो भ्याली पब्लिक कप यू–१२ जुनियर ब्वाइज फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भंगालस्थित आयोजक भ्याली पब्लिकको मैदानमा भएको फाइनलमा बाल विकास ‘ए’ले कन्स्टिलेसनलाई ३–० गोलले पराजित गरेको हो । बाल विकास ‘ए’का अनिश श्रेष्ठ, विशाल तामाङ र प्रशान्त गुरुङले गोल गरेका थिए । तेस्रो स्थानका लागि भएको खेलमा काष्ठमण्डपले कुण्डलिनीलाई ३–०…