क्योकुसिन कराते टोली भारत जाने

अन्तर्राष्ट्रिय खुला क्योकुसिन कराते च्याम्पियनसिपमा सहभागी हुन ८ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली माघ ८ गते मंगलबार भारतको मुम्बई प्रस्थान गर्दै छ । जनवरी २६ र २७ तारिखमा हुने प्रतियोगितामा ६ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पुरुष ५० केजीमा दीपेन्द्र क्षेत्री, ५५ केजीमा आङ निमा शेर्पा, ६० केजीमा हरि दनुवार,…