अध्यक्षमा पूर्वमन्त्री भुवन पाठक निर्विरोध

नेपाल आइस हक्की संघको विशेष साधारणसभाले संघका कार्यबाहक अध्यक्ष भुवन पाठकलाई साउन ९ गते बुधबार सर्वसम्मत अध्यक्षमा चयन गरेको छ । संघमा रिक्त रहेको अध्यक्ष पदको पदपूर्ति गर्न डाकिएको विशेष सधारणसभाले पाठकलाई अध्यक्षमा चयन गरेको हो । साधारणसभाको प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य देवकुमार अधिकारी (बद्र्री) रहेका थिए भने नेपाल ओलम्पिक कमिटीका सहमहासचिव राजीव…