इन्डोनेसियामा हुने १८औँ एसियाली खेलकुदको तयार गर्न नेपाली ट्रायथलन टोली वैदेशिक प्रशिक्षणका लागि साउन १६ गते बुधबार थाइल्यान्डको फुकेट प्रस्थान गरेको छ । अगस्ट ३१ देखि सेप्टेम्बर २ तारिखमा पालेम्वाङमा हुने ट्रायथलनमा नेपालले मिक्स टिम रिलेमा प्रतिस्पर्धा गर्नेछ । नेपालको खेल भने सेप्टेम्बर २ तारिखमा छ । ३ सय मिटर पौडी, ६.३ किलोमिटर साइक्लिङ र…