‘झोले खेलकूद संघ खारेज गर्दैछु’ : सदस्यसचिव विष्ट

राष्ट्रिय खेलकूद परिषदका सदस्यसचिव केशवकुमार विष्टले खेलकूद संघको नाउँमा विदेश जाने उद्देश्यले खोलेका, सम्पर्क कार्यालय नभएका र काम नगर्ने झोले खेलकूद संघलाई क्रमशः खारेज गरिँदै जान लगिएको र भविष्यमा पनि यसलाई निरन्तरता दिने बताएका छन् । सम्बन्धित खेलको विकास गर्दै खेलाडी उत्पादन गर्ने उद्देश्य राखी सञ्चालन गर्नुपर्ने खेलकूद संघ नाममात्रैको संस्था खोलेर काम नगरेकै कारण…