पत्रकारिताको शताब्दी यात्रा र नयाँ नेतृत्व : पेरिस सम्मेलनको सन्देश

■ डिल्ली अम्माई  विश्वभरका पत्रकारहरूको साझा र सबैभन्दा ठूलो संगठन, अन्तराष्ट्रिय फेडेरेशन अफ जोर्नालिष्ट (IFJ) ले आफ्नो गौरवमय १०० वर्ष पूरा गरेको छ । सन् १९२६ जुन १५ मा फ्रान्सको पेरिसबाट सुरु भएको यो यात्रा आज विश्वका १४० भन्दा बढी देशका ६ लाख पत्रकारहरूको आवाज बनेको छ। स्थापनाकालदेखि नै प्रेस स्वतन्त्रता, पत्रकारको सुरक्षा र श्रम…