अनुवादक परिचय कोश प्रकाशित

विश्वव्यापीकरणको युगमा अनुवाद अपरिहार्य बन्न पुगेको छ । अनुवादबिना नेपाली साहित्यलाई विश्वबजारमा पु¥याउन सकिँदैन र विश्वसाहित्यलाई नेपालमा ल्याउन कठिन हुन्छ । यसै कुरालाई आत्मसात् गर्दै अहिले सरकारी तथा निजी तवरबाट अनुवादका कामहरू भइरहेका छन् । नेपालमा यसरी अनुवाद कार्यमा संलग्न अनुवादकहरू केकति छन् त ? यसअघि कुनै तथ्याङ्क थिएन । तर, अब ‘अनुवादक परिचय कोश’…