मुख्य कमान्डरसहित सात तालिवान लडाकु मारिए

अफगानिस्तानको हेलमान्ड प्रान्तमा तालिबान लडाकुका कमान्डरसहित सातजना मारिएका छन् । अफगान सेनाले आइतबार जारी गरेको वक्तव्यमा अरू पाँच लडाकु घाइते भएको जनाइएको छ । वक्तव्यअनुसार सरकारी सेनाले शनिबार चलाएको सुरक्षा कारबाहीमा परी उनीहरू मारिएका हुन् । सेनाले तालिबान लडाकु कमान्डर क्वारी जानान पनि सोही कारबाहीका क्रममा मारिएको समाचारमा जनाइएको छ । लडाकुहरूले आफ्ना अखडामा राखेका…