रितिक र टाइगरसँगै दिशाले पनि ‘स्टन्ट्स्’ देखाउने

यस वर्षको अन्त्यतिर अर्थात अक्टुबर २०१९ मा रितिक रोशन र टाइगर श्राफको मुख्य भूमिका रहेको एउटा फिल्म प्रदर्शन हुँदैछ । दुवै नायक एक्सन र स्टन्ट्स र डान्समा माहिर भएकाले यतिबेलादेखि नै दर्शकहरूको लागि उक्त फिल्म चासो र प्रतीक्षाको विषय बनेको छ । यशराज फिल्मको ब्यानरमा बन्न लागेको यो फिल्मको नाम अहिलेसम्म गोप्य नै राखिएको छ…