बेमौसमी पानीले ६ करोड इँटा नोक्सान

लगातार दुई दिनसम्म परेको पानीका कारण कपिलवस्तुमा करिब ६ करोड इँटा नोक्सान भएका छन् । बेमौसमी पानी परेका कारण उत्पादन गरी पोल्न तयारीमा राखेका काँचो इँटा पानीले बिग्रिएपछि उद्योगीले ठूलो नोक्सानी व्यहोर्नुपरेको नेपाल इँटा व्यवसायी संघका प्रथम उपाध्यक्ष सफरअली मियाँले जानकारी दिए । शिवराज नगरपालिकामा रहेको लोकप्रिय इँटा उद्योगमा मात्र शुक्रबार र शनिबार परेको पानीले…