प्रचण्डले पढे-पढाएको विद्यालयलाई पाकिस्तानी सहयोग

नेपालस्थित पाकिस्तानी राजदूतावासले चितवनको एक विद्यालयलाई १६ थान कम्युटर र प्रयोगशाला व्यवस्थापनका लागि आवश्यक सामग्री उपलब्ध गराएको छ । भरतपुर महानगरपालिका–१४ मा रहेको नारायणी विद्यामन्दिर माध्यामिक विद्यालय शिवनगरलाई सोमबार ती सामग्री हस्तान्तरण गरिएको हो । नेपालका लागि पाकिस्तानी राजदूत डा मजार जाबेदले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुणराज पाठकलाई कम्प्युटर हस्तान्तरण गरेका थिए । सो अवसरमा…