साल्ट ट्रेडिङ पोखराको पाँच महिनामा आठ करोडको कारोबार

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखराले चालू आर्थिक वर्षको पाँच महिनामा आठ करोड रुपैयाँको कारोबार गरेको छ । उक्त कार्यालयले सो अवधिमा खाद्य पदार्थ, खानेतेल, नुन र चिनीको बिक्री गरी सात करोड ५९ लाख मूल्यबराबरको कारोबार गरेको सो कार्यालयका प्रमुख सुरेशराज भण्डारीले जानकारी गराए । सोमध्ये सबैभन्दा धेरै नुनको कारोबार भएको छ । सो अवधिमा सात…