किन फुल्यो पुसमै लालीगुराँस ?

लालीगुराँस फुल्ने समय फागुन र चैत महिना हो । जलवायु परिवर्तनका कारणले लालीगुराँस मंसिर–पुस महिनामै फुल्न थालेको छ । प्रजाति र ठाउँको उचाइअनुसार लालीगुराँस विभिन्न समयमा फुल्न सक्ने विज्ञले बताउँदै आएका छन् । समुद्री सतहबाट एक हजार तीन सय मिटरदेखि तीन हजार तीन हजार २ सय मिटरको उचाइमा पाइने लालीगुराँस फुल्ने समय फागुन, चैत महिना…