‘निजामतिकरण नगरिए कडा आन्दोलनमा उत्रिन्छौं’

अतिरिक्त हुलाक कर्मचारी केन्द्रीय संघर्ष समितिले अतिरिक्त हुलाक कर्मचारीहरुलाई निजामतिकरण नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । केन्द्रीय संघर्ष समितिले पत्रकार सम्मेलन गरेर अतिरिक्ति हुलाक सेवामा रहेर काम गरिरहेका कर्मचारीहरुलाई उचित पारिश्रमिक तथा निजामतिकरण नगरिए आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन । संघर्ष समितिका अध्यक्ष महेशलाल माझीले हुलाक नियमावली ऐन–२०३४ खारेजीको माग गरेका छन् ।…