गुल्मीमा पाँच महिनामा १४ सवारी दुर्घटना, सातको मृत्यु

- रमेश विश्वकर्मा, गुल्मी जिल्ला ट्राफिक कार्यालय गुल्मीमा आर्थिक वर्ष ०७५/७६ सुरु भएदेखि मङ्सिर मसान्तसम्ममा सवारी दुर्घटनाका चौध घटना र त्यसबाट सातजनाको मृत्यु भएको छ । अहिलेसम्म २ हजार ५ सय ९८ सवारीसाधन कारबाहीमा परेका र १५ लाख ५४ हजार राजस्व सङ्कलन भएको बताइएको छ । कारबाहीमा परेका सवारीसाधनहरूबाट जरिवानाको रूपमा उक्त राजस्व सङ्कलन गरेको…