ओलम्पियन लामाको जीवित अवस्थामै प्रतिमा !

नेपाली खेलकुदमा ऐतिहासिक सफलता प्राप्त गरेका ओलम्पियन एवं तेक्वान्दो खेलाडी विधान लामाको प्रतिमा स्थापना गरिने भएको छ । राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा ओलम्पियन लामाको आगामी ६ महिनाभित्र मूर्ति स्थापना गरिने जानकारी गराइएको हो । नेपाल तामाङ घेदुङ संघले लामाको मूर्ति निर्माणका लागि समिति बनाएर कार्य योजना चाँडै तयार गर्ने जनाएको छ । समितिका संयोजक…