आवधिक योजनाका लागि सुझाव सङ्कलन

राज्य पुनःसंरचनासँगै प्रदेशस्तरमा स्थापना भएको ‘प्रदेश नीति तथा योजना आयोग’ले ३ नं. प्रदेशको ‘विस्तृत कार्यपत्रसहितको आवधिक योजना’ बनाउन नुवाकोट, रसुवा र धादिङका जनप्रतिनिधिसँग आइतबार सुझाव सङ्कलन गरेको छ । प्रदेश योजना आयोगले नुवाकोटको बट्टारमा आयोजना गरेको कार्यक्रममा तीन जिल्लाका स्थानीयतह, जिल्ला समन्वय समिति, प्रदेश र प्रतिनिधिसभा सदस्यसँग आ–आफ्नो कार्य क्षेत्रभित्रको आवधिक योजनाको आधारपत्र सङ्कलन गरेको…