नेपालको भूपरिवेष्टित परिभाषा नै फेरिन थालेको छः दाहाल

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी र सरकारका कारण नेपालको भूपरिवेष्टित परिभाषा नै फेरिएको बताएका छन्। विगतमा ‘ल्याण्डलक्ड’ अझ ‘इन्डियालक्ड’ रहँदै आएकोमा अहिले ‘ल्याण्डलिंक्ड’ बनिसकेको उनले बताए। प्रदेश नं ५ को बुटवलमा आयोजित शुभकामना आदानप्रदान शभालाई सम्बोधन गर्दै दाहालले चिनिया बन्दरगाहमा नेपालको पहुँच, हवाई सेवा विस्तार, रेल सेवालगायत टेलिकम्युनिकेसन कनेक्टीभिटीले विकासको गति तीव्र…