मोरङमा ट्राफिकसम्बन्धी यस्तो नियम

के तपाईं मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउने गर्नुहुन्छ ? छ भने अब मोरङ प्रहरीले लिने ट्राफिक परीक्षा दिन तयार गरे हुन्छ । जिल्ला प्रहरी कार्यालय, मोरङ र जिल्ला ट्राफिक प्रहरीले मापसे गरी सवारीसाधन सञ्चालनका कारण हुने दुर्घटना नियन्त्रण गर्न यो नयाँ अभियान सञ्चालन गरेको हो । मापसे गरी सवारीसाधन चलाउँदा चेकजाँचमा परी पक्राउ…