तहपिच्छे कर लिएपछि महँगिए भेडा–च्यांग्रा

भक्तपुरमा दशैँका लागि मुस्ताङबाट ल्याइएको भेडा–च्यांग्र्रा विगत वर्षभन्दा यस वर्ष महँगिँदै भक्तपुर आइपुगेका छन् । भक्तपुरको सल्लाघारी ल्याइएको भेडा–च्यांग्र्रा अहिलेसम्मकै महँगो मूल्य निर्धारण गर्दै बिक्री शुरु भएको छ । यस वर्ष सल्लाघारीमा ल्याइपु¥याइएको च्यांग्रा प्रतिकिलो रु. ७५० र भेडाको रु. ६७५ मूल्य निर्धारण गर्दै व्यवसायीले बिक्री शुरु गरेका छन् । गत वर्षभन्दा प्रतिकिलो सय रुपैयाँ…