अब सेयर कारोबारको विवरण ‘मेरो सेयर’मार्फत

दोस्रो बजारमा लगानी गर्ने सेयर लगानीकर्ताले ‘मेरो सेयर’मार्फत आफूले बिक्री गरेको धितोपत्रको कारोबारसम्बन्धी विवरण हेर्न र राफसाफ गर्न पाउने भएका छन् । ‘सीडएस एन्ड किल्यरिङ लिमिटेड’ले दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताको सहजीकरणका लागि विद्युतीय रूपमा निर्देशन पुँजी जारी गर्ने सुविधा थप गरेको हो । सीडीएस एन्ड क्लियरिङ लिमिटेडद्वारा आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार कारोबार…