दुई वर्षपछि रुम्जाटार विमानस्थलमा नियमित उडान हुँदै

ओखलढुंगास्थित रुम्जाटार विमानस्थलमा मंगलबारदेखि नियमित उडान हुने भएको छ । दुई वर्षदेखि अवरुद्ध जिल्लाको एक मात्र उक्त विमानस्थल मंलबारदेखि पुनः सञ्चालन हुने भएको हो । नेपाल एयरलाइन्सको विमानले काठमाडौं–रुम्जाटार उडान भर्ने तयारी गरिरहेको प्रदेश सांसद अम्विरबाबु गुरुङले बताए । ‘रुम्जाटारमा मंगलबारदेखि नियमित उडान गराउने सहमतिअनुसार तयारी भइरहेको छ,’ उनले भने, ‘जिल्लाको समृद्धिका लागि महत्वपूर्ण मानिएको…