नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

धितोपत्र बजारमा आज सेयरको मूल्य दोहोरो अंकले घटेको छ । मंगलबार सामान्य अंकले बढेको बजार आज भने दोहोरो अंकले घटेर नयाँ बिन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १० दशमलव ७६ बिन्दुले घटेर एक हजार २३० दशमलव ६० बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचकसमेत २…