ज्यान जोखिममा परेको भन्दै निर्मला हत्याकाण्ड छानबिन समितिका सदस्यले दिए राजीनामा

निर्मला पन्त हत्याको अनुसन्धानका लागि गठित उच्चस्तरीय छानबिन समितिका सदस्य वीरेन्द्रबहादुर केसीले राजीनामा दिएका छन् । छानबिन समितिबाट राजीनामा दिन पर्नुको कारणमा उनले तथ्यमा आधारित भई काम गर्न चाहँदा आफ्नो हत्या हुन सक्ने परिस्थिति निम्तिएको सनसनीपूर्ण खुलासा गरेका छन् । प्रदेश ७ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव रहेका केसीले राजधानी काठमाडौंमा पत्रकारसम्मेलन पत्रकार…