कर्णाली प्रदेशमा ७६ प्रतिशत उजुरी फर्स्योट

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कर्णाली प्रदेश कार्यालय सुर्खेतले चालू वर्षमा ७६ प्रतिशत उजुरी फर्स्योट गरेको छ । गत आर्थिक वर्षबाट जिम्मेवारी सरेका २४० र चालू आवमा दर्ता भएका ५११ गरेर ७५१ उजुरीमध्ये ५७१ उजुरीलाई फर्स्योट गरेको हो । विभिन्न माध्यमबाट कार्यालयमा दर्ता भएका उजुरीमध्ये तामेली ३९३, एकीकरणमा १०१ र ३९ विस्तृत अनुसन्धान गरेर फर्स्योट गरिएको…