स्वदेशमै रोजगारीका सम्भावना खोज्न आग्रह

बुद्ध जन्मस्थल लुम्बिनीमा यतिबेला मुलुकको आर्थिक समृद्धिमा अबका युवाको भूमिका, युवाको नेतृत्व विकास, शान्ति र विकासलगायत विषयमा युवाहरु छलफलका लागि जुटेका छन् । बुद्ध जन्मस्थल लुम्बिनीमा ‘शान्ति र विकासका लागि युवा नेतृत्व’ भन्ने नारासहित शुक्रबारदेखि पहिलो पटक शुरु भएको राष्ट्रिय युवा सम्मेलनको उद्घाटन गर्दै प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले…