मगर समुदायहरु भूम्या नाच नाच्छन्

जमीनको पूजा गर्ने मगरको चाड भूमेपर्व शुक्रबारदेखि रुकुमपश्चिम, रुकुमपूर्व, रोल्पासहित मगरका बाहुल्य रहेका ठाउँमा शुरु भएको छ । रुकुम, रोल्पाका अधिकांश स्थानमा प्रकृतिपूजक मगर समुदायले धुमधामका साथ भूमेपर्व मनाउँदैछ । हरेक वर्षको जेठ महिनाको अन्तिम दिन लेकबाट फूल टिपी ल्याएपछि भूम्या पर्व शुरु हुन्छ । रुकुमको मगर समुदाय आफ्नै पहिरनमा शुक्रबार बाजागाजासहित लेकमा पुगी वन…