बाजेको सेकुवाका मजदुरले भने– संस्थालक्षित कारबाहीले हाम्रो बेहाल भयो

बाजेको सेकुवा रेस्टुरेन्टका ६ वटा आउटलेट बन्द गरिएपछि त्यहाँ कार्यरत मजदुर बिचल्लीमा परेका छन् । लामो समयदेखि आफू कार्यरत रेस्टुरेन्ट बन्द भएपछि आफ्नो रोजीरोटी गुमेको भन्दै त्यहाँ कार्यरत मजदुर आन्दोलनमा उत्रने तयारीमा छन् । चर्चित साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा छानबिन गर्न बनेको समितिले सो प्रकरणमा बाजेका सञ्चालक चेतनाथ भण्डारीको…