पोल तोडफोड गरेको आशंकामा तीनजना प्रहरी नियन्त्रणमा

हेमशंकर सिंह राजविराज । ग्रामीण विद्युतीकरणका लागि बलान बिहुल गाँउपालिकामा गाडिएका विद्युतका दशवटा पोल तोडफोड गरी नष्ट गर्ने कार्यमा संलग्न भएको आशंकामा प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको छ । यसरी पक्राउ पर्नेमा बलान विहुल गाँउपालिका वडा न.२ का सुरेन्द्र यादव, उदग नारायण यादव र हरि नारायण साह रहेका छन् । घटना छानविनको लागि उनीहरुलाई नियन्त्रणमा लिइएको…