कोरियाली भाषा परीक्षा शनिबार र आइतबार

गणतन्त्र कोरियाका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षा शनिबार र आइतबार हुने भएको छ । परीक्षामा ८२ हजार २ सय ६४ परीक्षार्थी सहभागी हुने ईपीएस भाषा परीक्षाका निर्देशक कृष्णप्रसाद खनालले बताए । परीक्षा लिन कोरियाबाटै ६३ जनाको विज्ञ टोली नेपाल आइसकेको छ । बिहान १० बजेदेखि पहिलो चरण र अपराह्न २ बजेदेखि दोस्रो चरणमा…