चीनलाई उपहार दिन लागिएको केटोकोआनीबानी सुध्रियो

चीनलाई उपहार दिन चितवन निकुञ्जको जंगलबाट ल्याएर सौराहास्थित बोमामा राखिएको एकसिंगे गैंडाका बच्चा (केटो) एक महिनामै मानिससँग लहसिन थालेको छ । शुरुशुरुमा आक्रामक सो गैंडा अहिले मानिससँग नजिक हुन थालेको हो । खानेकुरा ल्याइदिन्छ कि भनेर मानिस देख्ने वित्तिकै ती नजिक आउन थालेका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका निमित्त कार्यालय प्रमुख रामकुमार अर्यालका अनुसार अहिले…