कर्णालीमा ‘हेलो मुख्यमन्त्री’ हटलाइन शुरु

कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आजबाट हेलो मुख्यमन्त्री हटलाइन सेवा शुभारम्भ गरेको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नरहरिनाथ गाउँपालिका कालीकोटका प्रेम सार्की र रुकुम पश्चिम मुसिकोट नगरपालिकाका दीपक बाठामगरका प्रतिक्रिया लिएर हटलाइन सेवाको उद्घाटन गरेका हुन् । हेलो कार्यक्रममा सार्कीले आफ्नी आमाको हत्यारालाई कारबाहीको माग राखेका थिए भने बाठामगरले त्रिभुवन जनता…