स्वास्थ्यमन्त्री यादवले भने, ‘औषधिको अनुगमन अपरिहार्य’

उपप्रधानमन्त्री उपेन्द्र यादवले गुणस्तरीय औषधिको उत्पादन, व्यवस्थापन र बजारीकरणका लागि अनुगमनको कामलाई तीव्रता दिन मातहतका निकायलाई निर्देशन दिएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री यादवले कर्मचारीसँग मन्त्रालयमा भेट गर्दै देशका सबै ठाउँमा आवश्यक औषधिको उचित व्यवस्था गर्न निर्देशन दिए । उनले औषधिको परीक्षणका लागि आवश्यक प्रविधिको प्रयोग गर्ने विषयमा पनि आवश्यक तयारी गर्न ढिलाइ गर्न नहुनेमा…