आयोगद्वारा सप्तरीको अनुगमन शुरु

राजविराज । राष्ट्रिय मानवअधिकार आयोगको टोलीले जेठ १४ गतेदेखि सप्तरी जिल्लाको अनुगमन शुरु गरेको छ । जिल्लामा लैङ्गिक समानतालगायत महिला अधिकारको विभिन्न विषयमा सात दिनसम्म अनुगमन गरिने मानवअधिकार अधिकृत रेवा रेग्मीले जानकारी दिइन् । आयोगको क्षेत्रीय कार्यालय जनकपुरबाट रेग्मीको नेतृत्वमा आएको टोलीले जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, महिला तथा बालबालिका कार्यालय, महिला…