श्री ५ पृथ्वीनारायण शाहका अन्तिम दिन

पृथ्वीनारायण शाहको उमेर ४८ वर्षको हुँदा (इ. सं.१७७२ तिर) युवराज प्रतापसिंह शाहकी विवाहिता महारानी राजेन्द्रलक्ष्मीका गर्भबाट पहिले नवराज पैदा नभई इ.सं. १७७४ को आरम्भतिर युवराजकी भित्र्यानीपट्टिबाट विदुर शाहनामक एक नाति पैदा भए । हुन ता श्री ५ पृथ्वीनारायण शाहका पनि भित्र्यानीपट्टिबाट रणसिंह शाहनामक एक छोरा जन्मेका थिए । तर, सिंहासनको उत्तराधिकारी नातिको मुख देख्न श्री…