तीन रुपैयाँ संकलनबाट शुरु, अब ‘सुविधासम्पन्न मुटु अस्पताल’

– चन्द्रकान्त खनाल रुपन्देही उद्योग संघले ०६२ सालमा राष्ट्रिय औद्योगिक प्रदर्शनीको जम्मा तीन रुपैयाँ मूल्यको टिकट बिक्रीबाट प्राप्त हुने रकम संकलन गरेर शुरु गरेको बुटबलको सामयुदायिक मुटु अस्पताल अहिले सुविधासम्पन्न मुटु अस्पताल हुनपुगेको छ । सर्वसाधरणले हृदयघातबाट अकालमै ज्यान गुमाएको खबरसँगै बुटबलका उद्योगीहरुको पहलमा २०७० साल पुस १० गते औपचारिक रुपमै सामुदायिक मुटु अस्पताल सुरु…