प्रदेश १ः महिला भेलाबाट समान ज्याला माग

‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल आधार, महिलाको शरीर, श्रम र पहिचानमा आफ्नो अधिकार’ भन्ने मूल नाराका साथ क्षेत्र नं १ को महिला मञ्च भेला शुक्रबार सम्पन्न भई समान कामको समान ज्यालाको कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ । भेला संयोजक मंजिता उपाध्यायले यहाँ शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महिलाको समानुपातिक, समावेशी संलग्नतासहितको निर्णायक नेतृत्व अभ्यास, हानिकारक प्रथालाई…